सेती खोँचबाट अचेत अवस्थामा उद्धार गरिएको बालिकाको मृत्यु
पाेखरा | बैशाख २, २०८०
पोखरा: पोखराको सेती खोँचमा खसेर अचेत अवस्थामा प्रहरीले उद्धार गरेको स्मृति पराजुलीको मृत्यु भएको छ ।
सेती खोँचमा खसेर बेपत्ता भएको सूचनापछि खटिएको प्रहरीको टोलीले पराजुलीलाई खोँचबाट अचेत अवस्थामा उद्धार गरेर उपचारका लागि अस्पताल पु¥याएपनि डाक्टरले मृत घोषणा गरेको कास्की प्रहरीले जनाएको छ ।
पोखरा महानगरपालिका ८ नागढुङ्गा बस्ने १२ वर्षीय स्मृति पराजुली दिउसो पोखरा १५ सिताराम पुल नजिकै खेल्ने क्रममा चिप्लेर सेती खोँचमा खस्दा बेपत्ता भएको थिइन् ।
पोखरा- ‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३’ पत्रकार भुपाल गुरुङलाई प्रदान गरिने भएको छ । प्रतिभा छनोट समितिको सिफारिसका आधारमा कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार गुरुङल...
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् । पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

